‘ब्याटल अफ गलवान’ मा प्रशान्त तामाङ पनि जोडिए

November 9, 2025 at 10:49 AM
1 min read

काठमाडौँ- सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ मा गायक तथा अभिनेता प्रशान्त तामाङ पनि जोडिएका छन्। उनले  सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सहित बलिउड अभिनेता खानलाई धन्यवाद दिएका छन्। उनले लेखेका छन्, ‘अब केही हुँदैछ। म साँच्चिकै उत्साहित छु। धन्यवाद।’ उनले आफ्नो भूमिकाबारे खुलाएका छैनन्। यसअघि अभिनेता अनुपविक्रम शाहीले पनि आफू जोडिएको जानकारी दिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...