सपनाको खोजीमा परदेशिएको युवाको कथा ‘मुगलान’को टिजर सार्वजनिक

November 9, 2025 at 05:33 PM

काठमाडौं – रिहान प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘मुगलान’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार सार्वजनिक गरेको टिजरले नेपाली समाजको तीतो यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । यसले आर्थिक सङ्कटले पिरोलिएका एक युवाको कथा बोल्छ, जो परिवारलाई सुख दिन भारतमा मजदुरी गर्न पुग्छन् । परदेशमा उनले भोग्नुपरेको असह्य सास्ती र यता गाउँमा साहुको अत्याचार बिचको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...