काठमाडौं । विवाहित सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को ट्यालेन्ट शो शुक्रबार राजधानीको जमालस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। ट्यालेन्ट सोमा प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रदर्शन गर्दै अन्तिम चरणको प्रतिष्पर्धाका लागि प्रभावशाली प्रस्तुति दिएका हुन्। ट्यालेन्ट शोमा प्रतियोगीहरुले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला, स्ट्यान्डअप कमेडीदेखि फाष्ट फेशनबारे चेतनामूलक प्रस्तुति प्रस्तुत […]
The post मिसेस नेपालले देखाए प्रतिभा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...