फिल्म ´ मुगलान ` को टिजर सार्वजनिक

November 10, 2025 at 04:45 AM

काठमाडौं। रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को टिजर आइतबार युना डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको छ। ३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र गाउँमा साहुले गरेको अत्यचारबीचको संघर्षको कथालाई टिजरले देखाउँछ । ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...