स्ट्यान्डअप कमेडी टूर ‘हाँस्छ अमेरिका’मा ६ जना कमेडियनले प्रस्तुति दिने

November 10, 2025 at 09:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा ६ जना चर्चित नेपाली कमेडियनले हाँस्य प्रस्तुति दिने भएका छन् । फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा ‘हाँस्छ अमेरिका : भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका हुन् । अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...