काठमाडौं– दिया मास्के फिल्मकी अभिनेत्रीमात्र नभएर एक कुशल थिएटर आर्टिष्ट तथा नृत्यंगना पनि हुन् । यी अभिनेत्रीले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ बाट रजतपटमा पाइला राखेकी थिइन् । त्यसयता उनले जति पनि फिल्ममा अभिनय गरिन्, प्रायः अब्बल भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्ममा मात्र होइन, यी अभिनेत्रीले नाटकहरुमा पनि उत्तिकै दमदार अभिनय गर्दै आइरहेकी छिन् । फिल्म तथा थियटर दुबैमा अभिनयको महत्व समान देख्ने दिया अहिले फिल्महरुमा उत्तिकै व्यस्त छिन् । पछिल्लो समय उनले १२ गाउँ तथा कर्साङ जस्ता फिल्महरुमा फरक शैलीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले भरखरै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...