१४ मिनेट थपेर ‘जारी २’को ‘डाइरेक्टर्स कट’ तयार, दर्शकले अब ‘डाइरेक्टर्स कट’ हेर्न पाउने

November 10, 2025 at 01:12 PM

द सिनेमा टाइम्स, काठमाडौं । शुक्रबारबाट रिलिज भएको सिनेमा ‘जारी २’को ‘डाइरेक्टर्स कट’ तयार भएको छ । ‘डाइरेक्टर्स कट’ आज सेन्सर समेत भइसकेको छ । केन्द्रीय जाँच पास समितिले ‘डाइरेक्टर्स कट’ आज सेन्सर गरेर पास गरेको हो । ‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भएको छ । २ घण्टा २१ मिनेट मिनेट रनटाइम पुगेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...