‘मिसेस नेपाल वर्ल्ड २०२५’ को फाइनल यही शनिवार हुने, विजेताले अमेरिकामा प्रतिनिधित्व गर्ने

November 10, 2025 at 01:13 PM

काठमाडौं – विवाहित सुन्दरीहरूको प्रतिष्ठित प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को फाइनल यही शनिवार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने भएको छ। फाइनलबाट मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल (८औँ संस्करण) र एमएस इन्टरनेसनलका विजेता घोषणा गरिनेछन्। मिसेस नेपाल वर्ल्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। यसअघि राष्ट्रिय नाचघरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...