रजनी बनिन् मिस कोशी

November 11, 2025 at 01:57 AM
1 min read

विराटनगर । उर्लाबारी, मोरङकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’को उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मोरङको, विराटनगरमा भएको प्रतियोगितामा १६ जना फाईनलिस्टलाई पछि पार्दै रजनीले ‘मिस कोशी’को उपाधि जितेकी हुन् । जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायका अनुसार ‘मिस कोशी’ विजेताले १ लाख रुपैंयाँ र विभिन्न गिफ्ट ह्याम्परहरू […]

The post रजनी बनिन् मिस कोशी appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...