मुम्बई(एजेन्सी) । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । श्वास लिन समस्या भएपछि उनी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका थिए । धर्मेन्द्र भारतीय फिल्मका सबैभन्दा लोकप्रिय सुपरस्टारमध्ये एक थिए । उनले बलिउडलाई झण्डै ३ सय बढी फिल्म दिए । उनी बुढ्यौली उमेरमा पनि फिल्ममा सक्रिय थिए । धर्मेन्द्रले करियरको सुरुवात […]
The post बलिउड अभिनेता धर्मेन्द्रको निधन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...