काठमाडौं– कार्तिक २१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । देशभरि नै रामो व्यापार गरिरहेको फिल्मले पूर्वी नेपालका हलमा आक्रामक व्यापार गरेको हो । लिम्बु समुदायको कथामा आधारित फिल्म बक्सअफिसमा राम्रो व्यापार गरिहँदा यो फिल्म निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शक साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका छन् । हिजो सोमवार झापाको दमक र बिर्तामोडमा दर्शक सक्षात्कार गरेको टिमले आज मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गर्नेछन् । फिल्मको आज मंगलवारदेखि १४ मिनेट लामो दृश्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...