काठमाडौं– प्रदर्शनको २६औँ दिनसम्म आइपुग्दा पनि ‘जेरी अन टप’ ले दर्शकको साथ उस्तै गतिमा पाइरहेको छ । दर्शकको साथ र माया पाएर निर्माण टिमको खुशीको सिमाना नै छैन । फिल्मका अभिनेता अनमोल केसीलाई दर्शकको मायाको जवाफ फर्काउनेसमेत समय छैन । सिनेमा हल भिजिटमा दर्शकको प्रतिक्रिया लिन पुगेका अनमोललाई दर्शकले दिएको माया देखेर स्वयं अनमोल पनि आश्चर्यमा पर्न थालेका छन् । यसैबीच, अब भने अनमोल ‘जेरी अन टप’ को सफलताबाट केहि टाढा बसेर आफ्नो नयाँ प्रोजेक्टमा व्यस्त रहन थालेका छन् । उनी होम प्रोडक्शनमा तयार हुन लागेको फिल्म ‘बाटुलो जुन’ को वर्कसपमा व्यस्त भएका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...