फिल्म ‘परान’ : सामाजिक र लैंगिक विमर्श

November 11, 2025 at 03:45 PM

नेपालमा प्रदर्शनमा रहेको फिल्म ‘परान’ ले दर्शकलाई हलतर्फ आकर्षित गरिरहेको छ। फिल्मले ग्रामीण नेपालको एक परिवारको कथामार्फत वृद्धावस्थाको एक्लोपन, युवाहरूको गाउँबाहिरको यात्रा र पारिवारिक सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। नेपाली फिल्म जगतका धरोहर अभिनेता नीरविक्रम शाहको प्रमुख भूमिका रहेको या फिल्ममा अभिनेत्री पूजा चन्द, मदनकृष्ण श्रेष्ठलगायतका अनुभवी कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ। फिल्मले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...