‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा गौरीशंकर धुँजु

November 11, 2025 at 04:17 PM
1 min read

The post ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा गौरीशंकर धुँजु appeared first on Celebrity Nepal.

काठमाडौँ। नेपाली चलचित्र छायांकन क्षेत्रका पेशेवरहरूलाई एकीकृत गर्दै ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गरिएको छ। मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न भेलाले तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको छ। तदर्थ समितिको उपाध्यक्षमा राजेश श्रेष्ठ, महासचिवमा विष्णु कल्पित, सचिवमा नरेन्द्र मैनाली र कोषाध्यक्षमा आलोक शुक्ला नियुक्त भएका छन्। यस्तै सदस्यहरूमा चिन्तनराज भण्डारी, सिताराम श्रेष्ठ, उमङ्ग शाही, […]

The post ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा गौरीशंकर धुँजु appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...