‘परान’को उत्कृष्ट कमाइ, ‘जेरी अन टप’ वर्षकै सबैभन्दा सफल

November 11, 2025 at 11:20 PM

काठमाडौं । तिहारको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘परान’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, यो चलचित्रले नौ दिनमा तीन करोड ७१ लाख ३६ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । शनिबारमात्र यो चलचित्रले एक करोड २० लाख रुपैयाँ आम्दानी गरेको बोर्डले जनाएको छ । यससँगै ‘परान’

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...