‘पीआर’ जापानमा बिक्री, मंसिर २६ देखि अल नेपाल प्रदर्शनमा आउँदै

November 11, 2025 at 10:57 PM

काठमाडौं । चलचित्र ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ । जापानमा नेपाली चलचित्र वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो । चलचित्रका निर्देशक शोभित बस्नेतका अनुसार ‘पीआर’ जापानमा ‘सोल्ड आउट’ भइसकेको छ । ‘अहिले जापानका लागि यो चलचित्र राम्रो रकममा बिक्री गरिसकेका छौं । अन्य देशका फिल्म वितरकहरूसँग छलफल भइरहेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...