‘आ बाट आमा’ को दुई पोस्टर सार्वजनिक

November 12, 2025 at 04:35 AM
1 min read

काठमाडौं- आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’ टिमले दुई वटा पोस्टर सार्वजनिक गरेको छ । बुधवार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरिको दुई वटा पोस्टर सार्वजनिक गरेको हो । ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने स्लोगन राखिएको छ । यस शब्दले पनि आमा-बुबाप्रति छोरा-छोरीबीचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ । एउटा पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त खुशी देखिएका छन् । सोही ठाउँमा साइग्रेस पोखरेल पनि खुशी देखिन्छन् । त्यसपछि अर्को पोस्टरमा भने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...