काठमाडौं– ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘झिँगेदाउ–२’ छायांकनको अन्तिम तयारीमा छ । निर्मातासमेत रहेका निर्देशक देउजाले यो फिल्म आगामी मंसिर १५ गते सोमवार शुभमुहूर्त गर्दै छायांकनमा जाने बताएका छन् । यो फिल्म छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले फिल्मको मुख्य अभिनेता मुकुन भुषालको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई अनुवन्धित गरेका छन् । निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा फिल्मबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताउँछन् । निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...