‘मन बिनको धन’को नयाँ गीत ‘बाआमा’ सार्वजनिक

November 12, 2025 at 08:47 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘मन बिनको धन’को नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमामा समावेश ‘बाआमा’बोलको गीत सार्वजनिक गरिएको हो । यो सिनेमाका मुख्य अभिनेता समेत रहेका अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ । देशैभरिका हलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...