केदार घिमिरेद्वारा कल्याणकारी कोषमा २५ हजार सहयोग

November 12, 2025 at 08:54 AM

चर्चित हाँस्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोष का लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् । चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ। यही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...