पैदलै अमेरिका पुग्नेहरूको कथामा लघु चलचित्र ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक

November 13, 2025 at 05:32 AM

काठमाडौं – नेपालबाट हिँडेरै अमेरिका पुग्नेहरूले भोगेको कठोर यात्रा र त्यहाँको जीवन सङ्घर्षलाई मुख्य विषयवस्तु बनाइएको लघु चलचित्र ‘वन इन अ मिलियन’ युट्युबमा रिलिज भएको छ। चलचित्रको लेखन तथा निर्देशन विशाल सापकोटाले गरेका हुन्। सुनिता भण्डारीको लगानीमा निर्मित यस लघु चलचित्रले जोखिमपूर्ण यात्रा तय गर्दै अमेरिका पुग्ने नेपालीहरूको यथार्थपरक कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...