काठमाडौं । एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच टेलिभिजन रियालिटी शो ‘लोक दोहोरी स्टार’ का लागि आधिकारिक म्युजिक पार्टनर सम्झौता भएको छ। म्युजिक नेपालका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उत्तम थापा र एभेन्टोज डिजिटलका तर्फबाट शोका निर्माता डेभिल सिंह राजपुतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता कार्यक्रममा म्युजिक नेपालका तर्फबाट निराजन महर्जन उपस्थित थिए भने […]
The post लोक दोहोरी स्टारको म्युजिक पार्टनर सम्झौता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...