मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी व्यक्तिहरूको समर्थन सजिलै पाइनेछ। विद्यार्थीहरूको पढाइमा भन्दा खेलकुदमा समय व्यतीत हुनेछ। सामाजिक कार्यक्रमहरूमा हजुरको सहभागी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सकारात्मक दृष्टिकोणको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। […]
The post आज–२८ कार्तिक २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...