काठमाडौं– भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली फिल्म ‘धागो’ आज शुक्रवार नेपाल तथा भारतका सिनेमा हलहरूमा एकसाथ रिलिज भएको छ । उदिप राणा थापाको निर्देशनमा बनेको यो फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ । यो फिल्ममा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दवाव तथा विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ । सङ्घर्ष, विछोड तथा परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार–चढावका बीच केही हल्का ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...