काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक फिल्मको गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् । भिडियोमा सुनिल क्षेत्रीको […]
The post हर्षको कुटु कुटु कस्तो माया बरिलै appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...