‘हर्ष’ को गीतमा वर्षा र खगेन्द्रको रोमान्स [भिडियोसहित]

November 14, 2025 at 11:36 AM
1 min read

काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन्। अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन्। गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफीमा बनेको हो। सनिश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...