‘हर्ष’ को ‘कुटु कुटु कस्तो माया’ मा खगेन्द्र र वर्षाको रोमान्टिक अवतार

November 14, 2025 at 08:47 AM
1 min read

काठमाडौं- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक सिनेमाको गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’ मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् । सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोले दर्शकलाई फिल्मप्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल) को शब्द ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...