काठमाडौं- आज माघ २२ गते सोमवार देशभरका सिनेमा हल बन्द भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका सिनेमा हल बन्द भएका हुन् । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै आज सोमवार देशभरका सिनेमा हल बन्द गरिएको सिनेमा हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...