उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’लाई क्यूएफएक्सले दियो सुपरहिट ट्याग

November 14, 2025 at 11:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक २१ गते शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ले नेपाली बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । आज शुक्रबारबाट हप्तामा प्रवेश गरेको सिनेमाले आक्रामक व्यापारलाई निरन्तरता दिएको हो । यसैबीच शुक्रबार दिउँसो क्यूएफएक्सको वेबसाइटमा ‘जारी २’लाई सुपरहिट ट्याग दिइएको छ । यद्यपी, यो मान्यताले अन्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...