चलचित्र ‘हर्ष’को ‘कुटु कुटु’ गीत सार्वजनिक, वर्षासँग रोमान्टिक देखिए खगेन्द्र

November 14, 2025 at 01:20 PM

काठमाडौं – नव निर्देशक एकता पौडेलको निर्देशनमा बनेको चलचित्र ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ शुक्रवार सार्वजनिक भएको छ। निर्माण पक्षले युट्युबमार्फत सार्वजनिक गरेको यस गीतमा चलचित्रका मुख्य पात्र अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत रोमान्टिक मुडमा देखिएका छन्। विशेष गरी गम्भीर र चरित्र प्रधान भूमिकामा देखिने अभिनेता खगेन्द्र लामिछानेलाई यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...