‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ गीत सार्वजनिक

November 15, 2025 at 03:32 AM

काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ बोलको गीत रिलिज भएको छ । निर्माण टिमले फिल्मको पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतमा रमेश परियारको शब्द, सङ्गीत तथा संयोजन रहेको छ । गीतमा अभिनेता रमेश …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...