बक्सअफिसमा आक्रामक ‘परान’

November 15, 2025 at 10:39 PM

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘परान’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ । निर्माण टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार, यो चलचित्रले दुई सातामा साढे सात करोड ग्रस कलेक्सन गरेको छ । चलचित्र शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । दोस्रो साता गरेको कमाइबारे चलचित्र विकास बोर्डको रिपोर्ट आउन भने बाँकी नै छ । गत सोमबार बोर्डले सार्वजनिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...