‘हर्ष’को ‘कुटु कुटु’मा खगेन्द्र र वर्षाको रोमान्टिक अवतार

November 15, 2025 at 10:33 PM

काठमाडौं । आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । प्रेमका भावना व्यक्त यस गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको छ भने एलिस कार्कीको कम्पोज, नीरकमल खड्का (मामल)को शब्द रचना तथा शैलेन्द्र एम प्रधानको एरेञ्ज, मिक्सिङ र मास्टरिङ छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...