दोस्रो हप्तामा पनि ‘मन बिनाको धन’लाई दर्शको साथ

November 15, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘मन बिनाको धन’ नेपालभरिका हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । नेपाली बक्सअफिसमा चलचित्रले पहिलो हप्तामा एक करोड ६७ लाख बढीको व्यापार गरिसकेको छ । नेपालसँगै चलचित्र बिहीबारदेखि कतार, युएई र बहराइनमा यो चलचित्र प्रदर्शन भइरहेको छ । कतारमा चलचित्रले बिहीबार र शुक्रबार पाएको दुई शोज नै हाउसफुल भएका थिए । कतारमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...