प्रेम कथानक फिल्म ‘कुमारी’ को ईण्ड-क्ल्याप

November 16, 2025 at 04:42 AM
1 min read

काठमाडौं- दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ को सम्पूर्ण छायाङ्कन समाप्त भएको छ । गत भदौ १७ गतेदेखि प्रारम्भ भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो । छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ । पोस्ट प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए । यसअघि छायाङ्कनको बीचमै फिल्म ‘कुमारी’ चर्चामा रह्यो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो । हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंहले पनि दर्शकको अत्यधिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...