‘झरि पछिको इन्द्रेणी’को ‘फसायो लमी’ले रिलिज

November 16, 2025 at 06:49 AM

फिल्म ‘झरि पछिको इन्द्रेणी’को ‘फसायो लमी’ले बोलको गीत रिलिज भएको छ । अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् । अधिकारी र लामाको गितमा अतिथी भूमिका हो । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...