नेपाल चलचित्र निर्माता संघः सोमवार नयाँ नेतृत्वका लागि निर्वाचन

November 16, 2025 at 01:09 PM

काठमाडौं– मंसिर १ गते सोमवार हुने नेपाल चलचित्र निर्माता संघको नयाँ नेतृत्वका लागि उम्मेदवारको टुंगो लागेको छ । शनिवार निर्वाचन समितिले उम्मेदवार सूची सार्वजनिक गरेको हो । जसअनुसार केही पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्माता संघ आगामी कार्यकालको लागि निर्विरोध निर्वाचित हुनेमा कोषाध्यक्ष र कार्यसमितिका सदस्य छन् । शनिवार उम्मेदवारी दर्ताको समय सकिएपछि निर्वाचन समितिले यी पदमा कसैको दावी विरोध नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । जसअनुसार कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् । यसअघि कार्यसमिति सदस्य रहेका रिजालले निर्माता संघलाई आर्थिक रुपमा बलियो र चुस्त बनाउने जिम्मेवारी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...