काठमाडौं । निर्देशक सबिर श्रेष्ठले नयाँ फिल्म ‘रुखान’को घोषणा गरेका छन् । नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण हुने फिल्ममा महिलाको कथा देखाइनेछ । फिल्म घोषणासँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । फस्टलुकमा एक महिला न्यायका लागि मुठ्ठी कसेर बिद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपाचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको […]
The post रुखान बनाउँदै सबिर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...