फागुनको तेश्रो हप्ता पहिलो सन्तानलाई जन्म दिदै रेखा थापा

February 5, 2024 at 05:53 AM

नेपाली चलचित्र क्षेत्रकि सर्वाधिक सफल अभिनेत्री हुन् रेखा थापा। हिरो उपमाले परिचित थापा आमा बन्ने तयारीमा रहेकी छिन्। प्रेमी बलराम शाही ठकुरीसंग प्रेम विवाह गरेकी रेखा यतिबेला अमेरिकामा छिन्। श्रीमानको परिवारसंग आफ्नो पहिलो सन्तानलाई रेखाले जन्म दिनेछिन्। रेखा थापाको पहिलो बच्चाको डेट फागुन १८ अर्थात् मार्च १ मा डाक्टरले दिएको बुझिएको छ। यदि डाक्टरले दिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...