काठमाडौं । यही मंसिर १८ गते रिलिज हुने फिल्म ‘अभिमन्युः च्याप्टर १’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत अटाएका छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत […]
The post अभिमन्युः च्याप्टर १ को क्यारेक्टर पोस्टर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...