काठमाडौँ । फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार छन् । अधिकारी र लामा यही गीतमा मात्र देखिएका छन् । समीक्षा अधिकारी र वसन्त थापाको स्वर रहेको गीतको शब्द, संगीत संयोजन रमेश परियारले गरेका छन् […]
The post झरिपछिको इन्द्रेणीको फसायो लमीले appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...