लण्डनमा ‘इन्फा फिल्म अवार्ड-२०२५: उपासनालाई उत्कृष्ट अभिनेत्री, माग्ने बुढालाई कमेडी एक्टर अफ द इयर अवार्ड

November 17, 2025 at 06:02 AM

लण्डन– इन्फा इभेन्ट, यूकेले आयोजना गरेको दोस्रो संस्करणको इन्फा फिल्म अवार्ड–२०२५ भव्य रूपमा सम्पन्न भएको छ । आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार समारोहमा नेपाली फिल्म क्षेत्रमा उत्कृष्ट योगदान दिने कलाकार, निर्देशक तथा प्राविधिकलाई अवार्ड प्रदान गरिएको छ । समारोहमा यो वर्ष फिल्म ‘खुस्मा’ मार्फत उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेत्री घोषित भइन् भने ‘पिताम्बर’ का अभिनेता प्रदीप खड्का पपुलर अभिनेताको अवार्डले सम्मानित भए । यी हुन् अवार्ड विजेताहरु उत्कृष्ट फिल्म : छक्का पञ्जा ५ उत्कृष्ट निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ५) उत्कृष्ट अभिनेता : विजय बराल (पूर्णबहादुरको सारङ्गी) उत्कृष्ट अभिनेत्री : ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...