फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ ले अहिलेसम्म कति कमाए?

November 17, 2025 at 07:47 AM
1 min read

काठमाडौँ- गत कात्तिक २१ मा एकसाथ प्रदर्शन भएको फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ लाई आम दर्शकले रुचाएका छन्। फिल्म हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ। यसैबीच सोमबार (आज) चलचित्र विकास बोर्डले फिल्मको ९ दिनसम्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। बोर्डको रिपोर्टअनुसार ‘जारी २’ ले कात्तिक २९ सम्म ४ करोड ९२ लाख २२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...