मुगलान’ को गीत ‘पुन्टु पियारी’ मा प्रभात र स्मारिकाको नृत्य

November 17, 2025 at 10:14 AM
1 min read

काठमाडौँ- फिल्म ‘मुगलान’ को गीत ‘पुन्टु पियारी’ सार्वजनिक भएको छ। डान्सिङ गीत युना डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सोमबार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालको नृत्य देख्न सकिन्छ। गीत गायक हरि गिरी (बिमर्शी) र गायिका शान्तीश्री परियारले गाएका हुन्। गायक हरिकै शब्द र संगीतमा बनेको छ। प्रभात पाल र स्मारिकासँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...