काठमाडौं– रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को नयाँ गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको छ । डान्सिङ शैलीको यो गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन् । युना डिजिटल युट्यूब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ । गीतमा गायक हरि गिरी (विमर्शी) तथा शान्तिश्री परियारले गाएका छन् । गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन् । त्यसै गरि गीतको एरेन्ज, मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका छन् भने यो गीतको रेकर्डिङ राज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...