प्रभात र स्मारिका फिचर्ड ‘मुगलान’को गीत ‘पिन्टु पियारी’ सार्वजनिक

November 17, 2025 at 11:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी पुस १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘मुगलान’ गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको हो । डान्सिङ गीतमा सिनेमाका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । यो गीतमा गायक हरि गिरी (बिमर्शी) र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...