बोर्डद्वारा विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति

November 17, 2025 at 10:36 PM

काठमाडौं । नेपाली चलचित्र शिक्षाको स्तर उकास्ने दीर्घकालीन लक्ष्यसहित चलचित्र विकास बोर्डले २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । फिल्मसम्बन्धी अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न बोर्डले यो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ । बोर्डका अनुसार यसवर्ष माध्यमिक तह (कक्षा १२) मा चलचित्र विषय लिएका विद्यार्थीलाई वार्षिक १५ हजार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...