इन्फा अवार्ड-२०२५ : उत्कृष्ट निर्देशक दीपाश्री, चाम्सलाई जुरी अवार्ड

November 17, 2025 at 10:26 PM

काठमाडौं । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ लण्डनमा सम्पन्न भएको छ । ग्रीनफोर्ड हलमा आयोजित कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिएको थियो । लन्डनस्थित ग्रीनफोर्ड हलमा शनिबार इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को दोस्रो संस्करण सम्पन्न भएको छ । समारोहमा चलचित्र ‘छक्का पञ्जा ५’ ले उत्कृष्ट चलचित्र,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...