काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ गीत रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो। डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन्। युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ। […]
The post मुगलानको पिन्टु पियारीमा प्रभात र स्मारिका appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...