काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा फिल्मका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् । बलिराम चौहानको निर्देशन रहेको फिल्म पुस १० […]
The post द ब्ल्यू लाइटको पोस्टरमा प्रमुख कलाकार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...